• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पाइन्टको फस्नर 18 plus

केटा : मेरो यो जिन्सलाइ 2500 पर्यो ,
मेरो यो shirt को 2000 पर्यो,
यो जुत्तालाइ चाहिँ 3000 हाले

केटि : चुप लाग ...पहिला पाइन्टको फस्नर बन्द गर
...25 रुपया खाले फाटेको पेन्टी देखि राख्या छ !!


पाइन्टको फस्नर 2....
हतारका कारण कम्पनी मालिक आफ्नो प्यान्टको फस्नर लगाउन विर्सेर यत्तिकैमा अफिस पुगेछन् । सेक्रेटरी : (नजिकै पुगेर सुटुक्क) सर आज अफिस आउने बेलामा ग्यारेजको ढोका लगाए नलगाएको राम्ररी चेक गर्नुभो त
आफ्नो सेक्रेटरीको कुरा बुझन नसकी मालिक अचम्मीत हूदै आफ्नो अफिस भित्र छिरेछन् । केही समय काम गर्दै गर्ने क्रममा उसले आफ्नो फस्नर खुला रहेको देखेछन् र हतारमा फस्नर लगाएछन् । अनि बल्ल सेक्रेटरीले भनेको कुरा बुझेर चिया माग्ने निहुँले सेक्रेटरीकोमा गएछन् र सोधेछ
मालिक : जब तिमिले ग्यारेज खुला देख्यौ के तिमिले त्यहाँ पार्क गरी राखेको मेरो ठूलो बस पनि देख्यौ
सेक्रेटरी : (युवती अलि लजाउँदै) नाई सर मैले त दूइटा ठूला टायर भएको एउटा सानो मिनी मात्रै देखें ।